नसामा डुबी झुलेर बस्ने बानि भो जीन्दगी
निभाई दियौ प्रेमको दियो याद आउन छाडेनौ
सम्झना तिम्रो गर्दैमा मेरो जानी भो जीन्दगी
~~~~~~~~~~~~~~~~~~~~~~
पहिलो भेटमै किन होला छुटिनलाई गाह्रो भयो
पलभरको बोलिचाली कति चाडै प्यारो भयो
क्षण भरमै छितिज सरि फेरी कति टाढा भयौ
एक नजरमै बस्यो माया बिर्सनलाई साह्रो भयो
~~~~~~~~~~~~~~~~~~~~~~
मायालु त्यो इस्पर्सलाई म कसरि भुल्न सक्छु
तिम्रो बाग छाडी अन्तै म कसरि फुल्न सक्छु
सम्झनाको तरेलीमा सधैँ पौडी खेल्छ यो मन
अर्कै फूलमा भमरा झैँ म कसरि डुल्न सक्छु
~~~~~~~~~~~~~~~~~~~~~
कल्पना गिरी (भाबुक )
काठमाडौँ
हाल इजराएल
No comments:
Post a Comment