Social Icons

नयन बाट मोती बर्से थाप्ने भए आऊ १०८

गजल
नयन बाट मोती बर्से थाप्ने भए आऊ
दोषी छ की दया मनमा जाच्ने भए आऊ !
.
दयालु छौ राम नाम बिर्सिदिन्छन सबै
आँखा भित्र नानी बनाई  राख्ने भए  आऊ !
.
दिलको भाँडो रित्तिएछ रहर बाँकी नै छ
अब बाँकी जिन्दगी छ साट्ने भए आऊ !
.
भोली बिघ्न जति आवोस हिजो हुँदै टर्छ
दु;ख सुख जीबन रथ हाँक्ने  भए आऊ !

No comments:

Post a Comment