गजल ~188 नजर भन्दा पर डुल्नु हुँदैनरे ! .
गजल ~
बिना अनुमती फूल्नु हुँदैनरे !
नजर भन्दा पर डुल्नु हुँदैनरे !
.
चुम्छ भमराले रस देखेपछी
मिठो बैश बोकी झुल्नु हुँदैनरे !
.
प्रेमको परिभाषा थाहा नपाइकन
मिलाई मनमुटु घुल्नु हुँदैनरे !
.
भन्छ तँ स्त्रीहोस् दुस्ट भगवानले
इछ्या दबाउनु रे खुल्नु हुँदैन रे !
कल्पना भावुक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment