आँखा भित्र आँसु सुकाएर गयौँ।।
मन भित्र चाहा नराखेर तिमी।
माँया लाई टाढा भुलाएर गयौँ।।
पिरतिमा खुशी फूलेजस्तै लाग्थ्यो।
भाबना त्यो मनको लुकाएर गयौँ।।
टोलाएर आँखा हेरे जस्तै गरी।
नबोली नै केही रुवाएर गयौ।।
पाउनुमा,मात्रै काहा हुन्थ्यो माँया।
चुपचाप मृत्यु बोलाएर गयौँ।।
भुल्दैनन् याहाँ युगौयुग सम्म।
सबैलाइ चकित् बनाएर गयौँ।।

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment