बिदेस :गिती कबिता
जादै छु माथि पोलेर छाति कोइकोइ त होलान नि,
निस्ठुरी भनि सम्झेर मलाई साथी भाइ रोलान नि।
आकश् को बादल झै फाट्यो मन आसु को बलेनी,
बिचरा भन्ने मलाइ कोइ छैन प्राथी या गलेनि।
दिनमा लदाइ,रातको सताइ ढुङ्गाको जस्तो मन,
आँखा मा आसु बोकेर सधै कसरी कमाउ धन।
न गास मिल्छ्,न भाषा मिल्छ न मिल्छ रङरुप,
नमिठो चस्का हाने झै बिझ्छ्न् मुटु मा काडे हुप्।
सैया मा सुति,लिएमा छुट्टी उड्नेछ यो आत्मा,
मनको कुरो बुझ्दैनन कोही बुझी देउ पर्मात्मा।
नमस्कार्~~~~~~मित्र हरुलाइ~~~~~~~

Subscribe to:
Post Comments (Atom)

Kathmandu Time

Nepalese Rupee Converter

No comments:
Post a Comment