पराई लाई मुटुभित्र दिएछौ नि बास।।
नसालु ति नजरले पराईलाई तानी।
मिलनको सुन्दर सपना पारेछौ नि नास।।
चन्चल् मन बाधिराख्न नसकेर होला।
जुनभन्दा घाम झनै देखेछौ नि खास।।
सस्कार अनि नैतिकताको बन्धनलाइ तोडि।
हाम्रो सुन्दर परिवार नै गरेछौ नि ह्रास।।
मुटु भित्र धड्की दिने बाचा लाइ तोडी।
धड्कनको साथ छोडि रोकेछौ नि सास।।
कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment